१० दम्पत्ति चुनावी मैदानमा

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दल तालमेल गरेर चुनावी मैदानमा उत्रिएपछि कहलिएका कपितय चर्चित नेताहरू निर्वाचन क्षेत्रमा अटाएनन् । तर, तिनै दलका कतिपय नेताका भने श्रीमान् श्रीमती नै उम्मेदवार बनेर मतदातामाझ पुगेका छन् । श्रीमान् श्रीमती नै उम्मेदवार हुने दलको सूचीमा नेकपा माओवादी केन्द्र पहिलो स्थानमा छ भने प्रधानमन्त्री … Continue reading १० दम्पत्ति चुनावी मैदानमा